सिन्धुपाल्चोक दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १८ घाइते

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडक खण्डको ६ किलोमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दोलखा कालिन्चोकबाट भक्तपुरतर्फ हिँडेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान थुमपाखरमा दुर्घटना भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए। उनले दुर्घटनामा परेर १८ यात्रु घाइते भएको बताए। भक्तपुरबाट बस रिजर्भ गरेर गएका उनीहरु कालिञ्चोक तीर्थयात्रा सकेर … Continue reading सिन्धुपाल्चोक दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १८ घाइते